अघिल्लो सरकारले गरेका निर्णय उल्टाउनु लोकतान्त्रको बैधतामाथि प्रश्न उठाउनु हो: प्रवक्ता शर्मा

काभ्रे । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले केपी शर्मा ओली नेतृत्वको सरकारले अघिल्लो सरकारले गरेका निर्णय उल्टाएर लोकतान्त्रिक पद्धति र लोकतान्त्रको बैधतामाथि प्रश्न उठाउन खोजेको बताएका छन् । प्रजातन्त्र दिवसको अवसरमा नपाली कांग्रेस काभ्रेले आयोजना गरेको कार्यक्रममा सहभागी हुन आएका प्रवक्ता शर्माले लोकतन्त्र र कानूनबमोजिम भएका निर्णयहरु उल्टाउनेमाथि नै बैधानिकताको प्रश्न उठ्ने बताए । बैधानिक … Continue reading अघिल्लो सरकारले गरेका निर्णय उल्टाउनु लोकतान्त्रको बैधतामाथि प्रश्न उठाउनु हो: प्रवक्ता शर्मा